Isaiah 41:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तँलाई नयाँ र तिखो दाँत भएको दाइँ गर्ने हतियार बनाउनेछु। तैँले पर्वतहरूलाई चुट्नेछस् र नाश पार्नेछस्, डाँडाहरू पेलेर धुलो पार्नेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हेर्, म तँलाई नयाँ र तीखा दाँत भएको अन्न कुट्ने हतियार बनाउनेछु। तैंले पर्वतहरूलाई छाँट्नेछस्, र कुटी-कुटी धूलोपीठो बनाउनेछस्, र डाँड़ाहरूलाई भुस पार्नेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेर, म तँलाई दाँदेजस्तै हतियार बनाउनेछु; नयाँ र तीखा धेरै दाँतहरू भएको धारिलो दाँदेजस्तै बनाउनेछु। तैँले पर्वतहरूलाई दाइँ गर्नेछस् र तिनीहरूलाई पेल्नेछस्; अनि पर्वतहरूलाई घटाएर भुस बनाउनेछस्।
Nepali ERV (पवित्र बाइबल)
“हेर, म तिमीलाई एक झाँटने उपकरण बनाउनेछु। त्यो उपकरण धेरै तीखा दाँतहरू भएका हुनेछन्, कृषकहरूले यो अन्न कुट्नलाई चलाउने छन् यसकारण तिनीहरूले अन्न देखि खोस्टा अलग्गै पार्नेछन्। तिमी पर्वतहरूमाथि कुल्चिँदै हिडनेछौ र तिनीहरूलाई धूलोपीठो पार्नेछौ। तिमीले पहाडहरूलाई छिल्काहरू जस्तो पार्नेछौ।