Isaiah 41:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू र तिमीहरूका सबै काम व्यर्थ छन्, तिमीहरूलाई पुज्नेहरू घिनलाग्दा छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरू त कामै नलाग्ने हौ, र तिमीहरूका काम बिलकुलै व्यर्थका छन्। जसले तिमीहरूलाई चुन्छ त्यो घृणित हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरू त केही होइनौ, र तिमीहरूका कामहरू पूर्ण व्यर्थ छन्; तिमीहरूलाई छान्नेहरू घृणित हुन्।
Nepali ERV (पवित्र बाइबल)
“हेर, झूटा देवताहरू, तिमीहरू वास्तवमा केही पनि होइनौ। तिमीहरू केही गर्न सक्तैनौ। केवल मूर्ख मानिसहरूले मात्र तिमीहरूलाई पुज्ने छन्।”