Isaiah 41:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै देवी-देवताहरू बेकामका हुन्, तिनीहरूले केही गर्न सक्दैनन्, यी मूर्तिहरू कमजोर र शक्तिहीन छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, ती सबै झूटा हुन्! तिनीहरूका काम केही मोलका छैनन्। तिनीहरूका मूर्तिहरू हावा र अलमल मात्र हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, तिनीहरू सबै झूटा हुन्! तिनीहरूका काम व्यर्थैका हुन्; तिनीहरूका मूर्तिहरू हावा र व्यर्थका मात्र हुन्।
Nepali ERV (पवित्र बाइबल)
ती सारा देवताहरू वास्तवमा केही पनि होइनन्। ती मूर्तिहरू पूर्णत महत्वहीन छन्। तिनीहरूले केही गर्न सक्तैनन्।