Isaiah 41:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले तिनीहरूलाई खेद्दै आउँदछ र आफूले नचिनेका बाटामा पनि सुरक्षासाथ ऊ अघि बढ्छ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले उनीहरूलाई खेद्‌छन्, अघि कहिल्‍यै यात्रा नगरेका बाटाहरू भएर तिनी विनाक्षति बढ्‌दैजान्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले तिनीहरूलाई खेद्छ र विनारोकटोक अगि बढ्छ; यस्तो बाटोबाट, जसमा त्यसका खुट्टाले पहिले हिँडेका थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
उसले सैन्यहरूको खेदो गर्दछ र कहिल्यै घाइते हुँदैन्। उ कहिल्यै नपुगेका ठाउँहरू पुग्दछ।