Isaiah 41:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“टाढा देशमा मानिसहरूले मेरा काम देखेका छन्। तिनीहरू तर्सेका छन् र डरले काँप्‍छन्। यसकारण तिनीहरू एकैसाथ आउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टापूहरूले यो देखे र डराए। पृथ्‍वीका पल्‍लो छेउसम्‍मका देशहरू कामे। तिनीहरू नजिक गई अगाड़ि आउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टापुहरूले त्यो देखे, र डराए; पृथ्वीको पल्‍लो छेउहरू काँप्छन्। तिनीहरू नजिक आएर अगाडि आउँछन्;
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू सबै सुदूर ठाउँहरू हेर, अनि डराऊ। तिमीहरू सबै सुदूर ठाउँहरू, पृथ्वीमाथि डरले कम्पित हौ। यहाँ मकहाँ आऊ र ध्यान दिएर सुन्‌।” अनि तिनीहरू आए।