Isaiah 41:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले आपसमा एउटाले अर्कोलाई मद्दत र साहस दिँदछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटाले अर्कोलाई सहायता गर्छ, र आफ्नो भाइलाई भन्छ, “ढाड़स गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक-अर्कालाई सघाउँछन्, र एउटाले अरू दाजुभाइलाई भन्छ, “बलियो होउ!”
Nepali ERV (पवित्र बाइबल)
“कर्मीहरू एकार्कामा सहयोग गर्छन आपस साथ निभाउँदछ। तिनीहरू बलियो हुनलाई परस्परमा प्रेरणा दिन्छन्।