Isaiah 42:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरुभूमि र त्‍यहाँका सहरहरूले परमेश्‍वरको प्रशंसा गरून्, केदारका मानिसहरूले उहाँको प्रशंसा गरून्! सेला सहरका बासिन्‍दाहरू पर्वतका टाकुरा-टाकुराबाट आनन्‍दले चिच्‍च्‍याऊन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरुभूमि र त्‍यसमा भएका नगरहरूले आ-आफ्‍ना सोर उचालून्‌। केदार बसेका बस्‍तीहरूसमेतले गाऊन्, सेलाका मानिसहरू आनन्‍दले गाऊन्‌। तिनीहरू पर्वतका टाकुराबाट कराऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरुभूमि र त्यसका नगरहरूले आफ्ना सोर उचालून्; केदारमा बसेका बस्तीहरू आनन्दित होऊन्। सेलाका मानिसहरू आनन्दले गाऊन्; तिनीहरू पर्वतका टाकुराहरूबाट चिच्याऊन्।
Nepali ERV (पवित्र बाइबल)
मरूभूमि र शहरहरू, केदारका गाउँहरू परमप्रभुको प्रशंसा गर। सेलामा बस्ने मानिसहरू, खुशीको गीत गाओ। तिम्रो पर्वतको चुचुरा देखि गाओ।