Isaiah 42:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टाढा-टाढाका देशमा बास गर्नेहरूले परमेश्‍वरलाई प्रशंसा र महिमा देऊन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले परमप्रभुलाई महिमा देऊन्, र टापूहरूमा उहाँका प्रशंसाको घोषणा गरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले याहवेहलाई महिमा देऊन्, र टापुहरूमा उहाँको प्रशंसा घोषणा गरून्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुलाई महिमा प्रदान गर, सबैले उहाँको प्रशंसा गर, जो टाढा टाढामा छन्।