Isaiah 42:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म डाँडाहरू र पर्वतहरू नाश पार्नेछु, घाँस र रूख-पात सुकाइदिनेछु। म नदीहरूलाई टापुहरूमा बदल्‍नेछु र पोखरीहरूको पानी सुकाइदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म पहाड़ र डाँड़ाहरूलाई उजाड़ पार्नेछु, र तिनका सारा वनस्‍पतिलाई सुकाइदिनेछु। नदीहरूलाई म टापूमा परिवर्तन गरिदिनेछु, र दहहरूलाई सुकाइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म पर्वतहरू र डाँडाहरूलाई उजाड पारिदिनेछु, र तिनका सबै वनस्पतिहरूलाई सुकाइदिनेछु; म नदीहरूलाई टापुहरूमा परिणत गरिदिनेछु; अनि पोखरीहरू सुकाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म पहाड र पर्वतहरूलाई उजाड पारिदिनेछु म त्यहाँ उम्रिने सारा वनस्पतिहरूलाई सुकाइदिनेछु। म नदीहरूलाई सुक्खा धर्तीमा परिर्वतन गर्नेछु। म पानीका इनारहरू पनि सुकाइदिनेछु।