Isaiah 42:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “ए बहिराहरू हो, सुन, कान थाप! ए अन्‍धाहरू हो, राम्ररी हेर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे बहिरा हो, सुन! हे अन्‍धा हो, हेर र देख!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे बहिराहरू हो, सुन; हे अन्धाहरू हो, हेर र देख!
Nepali ERV (पवित्र बाइबल)
“हे बहिरा मानिसहरू हो, तिमीहरूले मलाई सुन्नु पर्छ! हे अन्धा मानिसहरू, तिमीहरूले मलाई हेर्नु र देख्नपर्छ।