Isaiah 42:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो सेवकबाहेक अन्धो अरू को छ र? मैले पठाएको खबर लाने मानिसजस्तो बढ्ता बहिरो को छ र? मेरो सेवा गर्नेजस्तो बढ्ता अन्धो को होला? परमप्रभुको सेवकजस्तो अन्धो को होला र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो दासबाहेक अन्धो अरू को छ? अथवा मैले पठाउने समाचारवाहकजस्तो अरू को बहिरा छ? ममा समर्पित हुनेझैँ अन्धा को छ? परमप्रभुको दासजस्तो अन्धा को छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो सेवकबाहेक अरू को अन्धो छ? मैले पठाएको दूतझैँ अरू को बहिरो छ? मसँग करारमा बाँधिएको व्यक्तिझैँ अन्धो को छ? याहवेहको सेवकझैँ अन्धो को छ?
Nepali ERV (पवित्र बाइबल)
सारा संसारमा, मेरो दास अत्यन्त अन्धा छन्। सन्देशवाहक जसलाई संसारमा मैले पठाएँ त्यो अत्यन्त बहिरो छ। जोसँग मैले करार गरे-परमप्रभुको दास उ अत्यन्त अन्धो छ।