Isaiah 42:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो चिच्‍च्‍याउनेछैन वा सोर उचाल्‍नेछैन, बाटो-बाटोमा जोडले बोली सुनाउनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी चिच्‍च्‍याउनेछैनन्, वा कराउनेछैनन्‌ अथवा तिनले आफ्‍नो सोर सड़कमा सुनाउनेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी चिच्याउने वा जोरले कराउने छैनन्, न त आफ्नो सोर सडकतिर सुनाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
उनी गल्लीहरूमा कराएर बोल्ने छैनन्, उनी चिच्याउनेछैनन्, नत उच्च स्वरमा कराउने छन्।