Isaiah 42:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे इस्राएल, तैँले यति धेरै देखेको छस्? तर त्‍यसबाट तैँले के बुझिस् र? तेरा सुन्‍ने कान छन्, तर केचाहिँ तैँले साँच्‍चै सुनिस् त?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले धेरै कुराहरू देखेको छस्, तर ध्‍यान दिएको छैनस्‌। तेरा कान त खुल्‍लै छन्, तर तैंले केही सुन्‍दैनस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले धेरै कुरा देखेका छौ, तर त्यसमा ध्यान दिएका छैनौ; तिमीहरूका कान खुल्‍ला छन्, तर तिमीहरू केही सुन्दैनौ।”
Nepali ERV (पवित्र बाइबल)
मरो दासले निकै हेर्छ तर उसले मेरो आज्ञा पालन गर्दैन्। उसले आफ्नो कानले सुन्न सक्छ तर उसले मेरो कुरा सुन्न अस्वीकार गर्दछ।”