Isaiah 42:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो धार्मिकताको खातिर आफ्नो व्यवस्था र शिक्षालाई गौरवशाली बनाउन परमप्रभुलाई खुसी लाग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो धार्मिकताको खातिर आफ्नो व्यवस्थालाई महान् र महिमित पार्न परमप्रभुलाई खुशी लाग्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना धार्मिकताको खातिर उहाँको व्यवस्था महान् र महिमित बनाउन याहवेहलाई प्रसन्न लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले आफ्नो सेवक धार्मिक भएको चाहनुहुन्छ। परमप्रभुले उसको अनौठापूर्ण व्यवस्थाबाट उसको सम्मान रहेको हेर्न चाहनुहुन्छ।