Isaiah 43:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभु, तिमीहरूका पवित्र परमेश्वर हुँ। हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूको सृष्टि गरें, म तिमीहरूको राजा हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म परमप्रभु, तिमीहरूका परमपवित्र, इस्राएलका सृष्टिकर्ता, तिमीहरूका राजा हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म नै याहवेह, तिमीहरूका पवित्र परमेश्वर, इस्राएलका सृष्टिकर्ता, तिमीहरूका राजा हुँ।”
Nepali ERV (पवित्र बाइबल)
म परमप्रभु तिमीहरूका परमपवित्र हुँ। मैले इस्राएल बनाएँ, म तिमीहरूका राजा हुँ।”