Isaiah 43:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभु भन्नुहुन्छ, “बितेका कुराहरू याद नगर, उहिलेका घटनाहरू सम्झिनबस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“पहिलेका कुराहरू नसम्झ, बितेका कुराहरूमा नअल्झ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण जो शुरूमा भएको थियो त्यसलाई नसम्झ। धेरै र्बष अगडी जे भइसकेको छ त्यसलाई नसोच।