Isaiah 43:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पनि म तेरा पाप क्षमा दिने परमेश्‍वर हुँ, म मेरै खातिर यो सबै गर्दछु, म तेरा पापको कति पनि याद गर्नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म उही हुँ, जसले तेरा अपराधहरू मेरो आफ्‍नै खातिर मेटिदिन्‍छ, र तेरा पापहरूलाई सम्‍झँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म उही हुँ, जसले आफ्नै खातिर तेरा अधर्महरू मेटिदिन्छु, र तेरा पापहरू कहिल्यै स्मरण गर्नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
“म, उही हुँ, जसले तिमीहरूका सारा पापहरू धोई पखाली दिएँ। मैले यी सबै स्वयंलाई खुशी पार्नलाई गर्दछु। म तिमीहरूका पापहरू सम्झने छैन्।