Isaiah 43:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा पहिलेका पुर्खाले पाप गरे, तेरा अगुवाहरूले मेरो विरुद्ध पाप गरे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहिलेको तेरो पिताले पाप गर्यो, र तेरा प्रवक्ताहरू मेरो विरुद्धमा बागी भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहिलेका तेरो पुर्खाले पाप गरे; तेरा प्रवक्ताहरूले मेरो विद्रोह गरे।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका पहिले पिता-पुर्खा पापी थिए। अनि तिमीहरूका वकीलहरूले मेरो विरूद्ध कुराहरू गरे।