Isaiah 43:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मैले पवित्रस्‍थानका अधिकारीहरूलाई लाजमा पारेको थिएँ। मैले इस्राएलमाथि विनाश ल्‍याएको थिएँ, मैले आफ्‍नै प्रजालाई बदनाम हुन दिएको थिएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले तेरो मन्‍दिरका उच्‍च पदाधिकारीहरूलाई म शर्ममा पार्नेछु, र याकूबलाई नष्‍ट र इस्राएललाई निन्‍दित हुनलाई म सुम्‍पिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म तेरो मन्दिरका उच्‍च शासकहरूलाई अपमान गर्नेछु; अनि याकोबलाई नाशको निम्ति र इस्राएललाई गिल्‍लाहका निम्ति सुम्पिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म पवित्र शासकहरूलाई अपवित्र बनाउनेछु अनि याकूबलाई गाली गर्नेछु। नराम्रा घटनाहरू इस्राएलमा हुनेछन्।”