Isaiah 43:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई छोडिदिन म उत्तर दिशालाई भन्नेछु र तिनीहरूलाई नरोक्न दक्षिण दिशालाई भन्नेछु। मेरा सन्तानहरू टाढा देशबाट, संसारका हरेक कुनाबाट फर्किआऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म उत्तर दिशालाई भन्नेछु, ‘तिनीहरूलाई दिइहाल्।’ र दक्षिण दिशालाई भन्नेछु, ‘तिनीहरूलाई नथुन्।’ मेरा छोराहरूलाई टाढ़ादेखि र मेरा छोरीहरूलाई पृथ्वीको पल्लो छेउदेखि ल्याओ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म उत्तरलाई भन्नेछु, ‘तिनीहरू मलाई दिइहाल्!’ र दक्षिणलाई भन्नेछु, ‘तिनीहरूलाई नरोक्।’ मेरा छोराहरूलाई टाढा-टाढाबाट ल्याओ; अनि मेरा छोरीहरूलाई पृथ्वीको छेउ-छेउबाट ल्याओ;
Nepali ERV (पवित्र बाइबल)
म उत्तर दिशालाई भन्नेछु मेरा मानिसहरू मलाई देऊ! म दक्षिण दिशालाई भन्नेछु; मेरा मानिसहरूलाई बन्दी बनाएर नराख! मेरा छोरा-छोरीहरू जो टाढा ठाउँहरूमा छन, मलाई देऊ।