Isaiah 43:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, “मेरा प्रजालाई अदालतमा हाजिर गर, आँखा छँदाछँदै पनि तिनीहरू अन्धा छन्। कान छन् तर पनि तिनीहरू बहिरा छन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आँखा भएर पनि अन्धा र कान भएर पनि बहिरा हुनेहरूलाई बाहिर डोर्याओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आँखा भएर अन्धा र कान भएर पनि बहिरा हुनेहरूलाई डोर्याएर निकाल।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, “जसका आँखाहरू छन् तर तिनीहरू अन्धा छन् भने, ती मानिसहरू मकहाँ ल्याऊ। ती मानिसहरू मकहाँ ल्याऊ जसका कानहरू छन् तर बहिरा छन्।