Isaiah 44:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँलाई सृजना गर्ने परमप्रभु म हुँ, तँ जन्मेको समयदेखि मैले तँलाई सहायता गरेको छु। नडरा, तँ मेरो सेवक होस्, मैले चुनेको प्रजा, जसलाई म माया गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँलाई बनाउने, तँलाई गर्भमा रच्ने र तँलाई गोहार गर्ने परमप्रभु यसो भन्नुहुन्छ: हे मेरो दास याकूब, मैले चुनेको यशूरून, तँ नडरा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँलाई बनाउनुहुने, तँलाई गर्भमा रच्नुहुने, तँलाई सहायता गर्नुहुने याहवेह यसो भन्नुहुन्छ— हे याकोब, मेरो सेवक, मैले चुनेको यशूरून्, तँ नडरा!
Nepali ERV (पवित्र बाइबल)
म परमप्रभु हुँ अनि मैले तिमीलाई बनाएँ। म मात्र हुँ जसले तिमीलाई बनाए जो अहिले तिमी छौ। मैले तिमीलाई त्यति बेलादेखि सहयोग गरेको हुँ जब तिमी आमाको गर्भमा थियौ। मेरो दास, याकूब, नडराऊ। यशूरून (इस्राएल) मैले तिमीलाई चुनेको हुँ।