Isaiah 44:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू राम्ररी पानी पाएका घाँसझैँ, खोलाको नजिक उम्रेका लहरे-पीपलजस्‍ता सप्रनेछन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू चौरमा उम्रेका घाँसजस्‍ता, बग्‍ने खोलाको नजिक उम्रेका लहरे-पीपलजस्‍ता हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू मैदानमा घाँस उम्रेझैँ उम्रनेछन्, बग्ने खोलाको किनारका लहरे पीपलझैँ हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू संसारका मानिसहरूका माझमा बढनेछन्। तिनीहरू खोलाहरूका छेउमा उम्रेर बढने रूखहरू जस्ता हुनेछन्।