Isaiah 45:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धिक्‍कार त्‍यसलाई! जसले आफ्‍ना आमा-बुबालाई “किन मलाई यस्‍तो जन्‍म दिनुभयो?” भनी गुनासो गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धिक्‍कार त्‍यसलाई, जसले बुबालाई भन्‍छ, ‘तपाईंले केलाई जन्‍माउनुभयो? अथवा आमालाई भन्‍छ, ‘तपाईंले के जन्‍माउनुभयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धिक्‍कार त्यसलाई, जसले आफ्नो बुबालाई ‘तपाईंले कस्तो सन्तान जन्माउनुभयो?’ भनी भन्छ, अथवा आमालाई, ‘तपाईंले के जन्माउनुभयो?’ भनी भन्छ।
Nepali ERV (पवित्र बाइबल)
एकजना पिताले नानीहरूको जन्म गराउँछ। अनि नानीहरूले सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जीवन दिइरहनु भएकोछ?’ नानीहरूले आफ्नी आमालाई सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जन्म दिइरहनु भएको छ?”‘