Isaiah 45:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्वी बनाउने म नै हुँ, त्यसमा बसोबास गर्ने मानिसहरू बनाउने म नै हुँ। आफ्नो शक्तिले मैले आकाश फैलाएँ, घाम, जून र ताराहरू म आफ्नो अधीनमा राख्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्वी मैले नै बनाएको हुँ, र त्यसमा मानिसहरूलाई मैले सृष्टि गरेको हुँ। मेरै हातले आकाशलाई फिँजाएको हो, र त्यसका सारा तारामण्डललाई मैले नै ठीक गरी मिलाएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वी बनाउने र त्यसमा मानिसहरूलाई सृष्टि गर्ने म नै हुँ। मेरा आफ्नै हातहरूले आकाश फिँजाएँ; त्यसमा भएका तारामण्डललाई मैले ठिकसँग मिलाएर राखेको हुँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण हेर। मैले पृथ्वी बनाएँ अनि मैले सारा मानिसहरूलाई यसमा जीवन दिएँ। मैले आफ्नै हातहरूद्वारा आकाशहरू बनाए। अनि मैले सारा तारामण्डललाई आकाशमा आदेश दिए।