Isaiah 45:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्ना प्रजालाई बचाउनुहुने इस्राएलका परमेश्वर, आफैं गुप्तमा रहने परमेश्वर हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्चै तपाईं परमेश्वर हुनुहुन्छ, जसले आफूलाई लुकाउनुहुन्छ, हे परमेश्वर, इस्राएलका उद्धारक।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे इस्राएलका परमेश्वर र उद्धारकर्ता, साँच्चै तपाईं आफूलाई अदृश्य पार्नुहुने परमेश्वर हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, तपाईं सर्वशक्तिमान् हुनुहुन्छ, मानिसहरूले देख्न सक्तैनन्। तपाईं इस्राएलको उद्धारक हुनुहुन्छ।