Isaiah 45:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्ति बनाउनेहरू सबै लाजमापर्नेछन्, तिनीहरू सबैको अपमान हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्ति बनाउनेहरू सबै शर्ममा पर्नेछन्‌ र तिनीहरूको बेइज्‍जत हुनेछ। तिनीहरू सबैको एकसाथ बेइज्‍जत हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्ति बनाउने सबै जना शर्ममा पर्नेछन् र अपमानित हुनेछन्; तिनीहरू एकसाथ अपमानित भएर जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
धेरै मानिसहरूले झूटा देवताहरू बनाउँछन्। तर ती मानिसहरू निराश हुनेछन्। ती सारा मानिसहरू लज्जित हुनेछन्।