Isaiah 45:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब मकहाँ फर्क र बाँच, ए सारा संसारका मानिसहरू हो! म मात्र परमेश्वर हुँ, अरू कोही छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मतिर फर्क, र उद्धार पाओ, हे पृथ्वीका सबै पल्लो छेउका हो, किनकि म परमेश्वर हुँ र अरू कोही छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मकहाँ फर्क र बाँच, हे पृथ्वीका पल्लो छेउका मानिसहरू हो; किनकि परमेश्वर म नै हुँ, र अरू कोही पनि छैन।
Nepali ERV (पवित्र बाइबल)
टाढामा भएका सारा मानिसहरूले ती झुटा देवताहरू पछ्याउन छोडनु पर्छ। तिमीहरूले मलाई पछ्याउनु पर्छ र बाँच्ने छौ। म परमेश्वर हुँ। त्यहाँ अन्य देवता छैन्। म परमेश्वर हुँ।