Isaiah 45:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मबाट मात्र उद्धार र बल पाइन्छ भनी तिनीहरूले भन्नेछन्, मसित घृणा गर्ने सबैको अपमान हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो विषयमा तिनीहरूले भन्नेछन्, ‘परमप्रभुमा मात्र धार्मिकता र शक्ति छ’।” उहाँको विरुद्धमा रीस गर्नेहरू सबै उहाँकहाँ नै आउनेछन्, र लज्जित हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मेरो विषयमा यसो भन्नेछन्, ‘याहवेहमा मात्र धार्मिकता र शक्ति छ।’ ” उहाँको विरुद्धमा रिस गर्नेहरू सबै उहाँकहाँ नै आउनेछन्, र शर्ममा पर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले भन्नेछन्, “धार्मिकता र शक्ति परमप्रभुबाटै मात्र आउने छ।”‘ कतिपय मानिसहरू परमप्रभुसित कोधित छन्। तर परमेश्वरको साक्षी आउनेछ र परमप्रभुले गर्नु भएको कुराहरूको विषयमा बताउनु हुनेछ। यसकारण ती क्रोधित मानिसहरू लज्जित हुनेछन्।