Isaiah 45:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभुले याकूबका सबै सन्तानहरूलाई उद्धार गर्नेछु र तिनीहरूले मेरो प्रशंसा गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुमा नै इस्राएलका सबै वंश धर्मी पाइनेछन्, र तिनीहरू आनन्दले मग्न हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेहमा इस्राएलका सबै सन्तानहरू धार्मिक भेट्टाइनेछन्, र उहाँमा गर्व गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
असल काम गर्नका लागि परमप्रभुले इस्राएलका मानिसहरूलाई सघाउनु हुनेछ, अनि मानिसहरू तिनीहरूका परमेश्वरसित अत्यन्त आनन्दित हुनेछन्।