Isaiah 46:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“बेबिलोनका देवताहरूको अन्त यही हो! एक समयमा बेल र नेबो देवताको पूजा गरिन्थ्यो, तर अहिले ती गधाहरूमाथि लादिएका छन्, थाकेका पशुहरूका पिठ्युँमा ती बोझ बनेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेल देवता झुक्छ, नेबो देवता निहुरिन्छ। भारी बोक्ने पशुहरूले तिनीहरूका मूर्तिहरू बोक्छन्। तिनीहरूले लिएर हिँड़ेका मूर्तिहरू थाकेकाहरूका लागि गह्रौँ बोझजस्तै छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेल देवता झुक्छ, नेबो देवता निहुरिन्छ; तिनीहरूका मूर्तिहरू भारी बोक्ने पशुहरूले बोकेका छन्। तिनीहरूले लिएर हिँडेका मूर्तिहरू थाकेकाहरूका निम्ति गह्रौँ भारजस्तै छन्।
Nepali ERV (पवित्र बाइबल)
बाल देवता अनि नबो देवता, मेरो समक्ष झुक्नेछन्। ती झूटा देवताहरू मूर्ति मात्र हुन्। मानिसहरूले ती मूर्तिहरू पशुहरूका ढाडहरूमाथि राख्दछन ती मूर्तिहरू खाली बोक्नको भारी मात्र हुन्।