Isaiah 46:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए ढिट मानिसहरू हो, मेरो कुरा सुन। उद्धार टाढै छ भनी तिमीहरू ठान्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे हठी हृदयका र धार्मिकताबाट टाढ़ा रहेका हो, मेरो कुरा ध्यानसित सुन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे हठी हृदय भएकाहरू हो, मेरो कुरा ध्यानसित सुन; तिमीहरू, जो धार्मिकताबाट टाढा छौ।
Nepali ERV (पवित्र बाइबल)
“तिनीहरू कतिजनाले सोच्छौ कि तिमीसँग ठूलो शक्ति छ, मलाई ध्यान दिएर सुन्। तर तिमीले राम्रो कामहरू गरेनौ।