Isaiah 46:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्तिहरूले आफैंलाई बचाउन सक्‍दैनन्, ती कब्‍जा गरिएर लगिंदै छन्। बेबिलोनका देवी-देवताहरूको अन्‍त यही हो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती निहुरिन्‍छन्, र सँगसँगै झुक्‍छन्‌। तिनीहरूले भारी छुटाउन नसक्‍दा तिनीहरू आफै कैदमा पर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस भारबाट मुक्त हुन नसकेर तिनीहरू एकसाथ निहुरिन्छन्, ती सँगसँगै झुक्छन्; तिनीहरू आफैँ कैदमा गइहाल्छन्।
Nepali ERV (पवित्र बाइबल)
ती झूटा देवताहरू झुक्नेछन तिनीहरू सबै पतन हुनेछन्। ती झूटा देवताहरू उम्किन पाउने छैनन्। तिनीहरू सबैलाई कैदीहरू सरह ल्याइनेछ।