Isaiah 46:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे याकूबका सन्तानहरू हो, मेरो कुरा सुन। मेरा प्रजाबाट बाँकी रहेका सबैले सुन। तिमीहरू जन्मेको घडीदेखि मैले तिमीहरूको हेरचाह गरेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे याकूबका घराना, ध्यानसित सुन, इस्राएलका घरानाका बाँचेका सबै, जसलाई मैले गर्भदेखि नै थामेको छु र तँलाई जन्मैदेखि बोकेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे याकोबको घराना, मेरो कुरा ध्यानसित सुन्, इस्राएलका घरानाका बाँचेकाहरू सबै, जसलाई गर्भधारण गरेको समयदेखि मैले सम्हालेको छु, र जन्मेको घडीदेखि नै मैले बोकेको छु।
Nepali ERV (पवित्र बाइबल)
“हे याकूबका परिवार, मलाई ध्यान दिएर सुन। इस्राएलबाट आएका सारा मानिसहरू जो अझ जीवित छन्, ध्यान दिएर सुन्। मैले तिमीहरूलाई बोकी ल्याएको हुँ। तिमीहरू आफ्ना आमाको गर्भमा हुँदादेखि नै मैले बोकी ल्याएको हुँ।