Isaiah 46:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरू मलाई कोसँग तुलना गर्नेछौ?” परमप्रभु सोध्नुहुन्छ, “के मजस्तो अरू कोही छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरू मलाई कोसँग तुलना गर्नेछौ, अथवा कसको बराबरी गन्नेछौ? मलाई कोसित दाँज्छौ र हामी तुलना गरिनेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूले मलाई कोसित तुलना गर्छौ वा त्यसको बराबरी सम्झन्छौ? मेरो तुलना गर्न तिमीहरूले मलाई कोजस्तो ठान्छौ?
Nepali ERV (पवित्र बाइबल)
“के तिमीहरू मलाई अरू कुनै चीजसित तुलना गर्न सक्छौ? अहँ कोही पनि मेरो बराबर छैन। म जस्तो कोही छैन्।