Isaiah 46:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै अघि नै के भएको थियो, त्यो याद गर। म मात्र परमेश्वर हुँ र अरू कोही मजस्तो छैन भनी स्वीकार गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अघि-अघिका पुराना कुराहरूलाई सम्झ। म परमेश्वर हुँ, र अरू कोही छैनँ। म परमेश्वर हुँ, मजस्तै अरू कोही छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती धेरै पहिल्यैका पुराना कुराहरू सम्झ; किनकि म परमेश्वर हुँ, अरू कोही पनि छैन; म परमेश्वर हुँ, मजस्तो अरू कोही पनि छैन।
Nepali ERV (पवित्र बाइबल)
त्यो धेरै र्बष अघाडी घटेको घटना सम्झ। सम्झ म परमेश्वर हुँ। त्यहाँ अन्य कोही परमेश्वर छैन्। ती झूटा देवताहरू म जस्ता छैनन्।