Isaiah 47:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले बेबिलोनियालाई भन्नुहुन्छ, “चुप लागेर अन्धकारमा बस्। तँलाई अब कसैको जाति-जातिकी रानी भन्नेछैन!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे बेबिलोनीहरूकी छोरी, तँ चूप लागेर बस्, अँध्यारोमा जा, अब उप्रान्त तँ राज्य-राज्यकी रानी भनिनेछैनस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बेबिलोनीहरूकी छोरी, चुपचाप बस्, अन्धकारभित्र जा; अब उसो तँलाई राज्यहरूकी रानी भनिनेछैन।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण बाबेल, त्यहाँ बस अनि शान्त हौ। कल्दीहरूका छोरीहरू अन्धकार भित्र जाऊ। किन? किनभने अब तिमी राज्यहरूकी रानी रहने छैनौ।”
Recommended Reading