Isaiah 48:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म जे गर्दछु, आफ्नै खातिर गर्दछु, म मेरा नामको अपमान हुन दिन्नँ र मेरा गौरव कसैसित बाँड्नेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो आफ्नै खातिर, मेरो आफ्नै खातिर म त्यो गर्दछु। म कसरी आफै बदनाम हुन दिन सक्छु? मेरो महिमा म अरू कसैलाई दिनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो खातिर, मेरो आफ्नै खातिर म यसो गर्नेछु। म कसरी आफ्नै बदनामी हुन दिन सक्छु? म आफ्नो महिमा अरू कसैलाई दिनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
“यो म स्वयंकोलागि गर्नेछु। तिमीले मलाई त्यस्तो व्यवहार गर्नेछैनौ, मानौ म मुख्य होइन, म मेरो महिमा र प्रशंसा कुनै झूटा देवताहरूलाई लैजान दिने होइन्।