Isaiah 48:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “हे इस्राएल, मैले बोलाएको प्रजा, मेरा कुरा सुन! म पहिलो, अन्‍तिम र एक मात्र परमेश्‍वर हुँ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे याकूब, हे मैले बोलाएको इस्राएल, मेरो कुरा सुन्‌: म त्‍यही हुँ। म आदि हुँ, र म अन्‍त हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे याकोब सुन्, इस्राएल, जसलाई मैले बोलाएको छु: म उही हुँ, प्रथम र अन्तिम म नै हुँ।
Nepali ERV (पवित्र बाइबल)
“हे याकूब, मेरो कुरा ध्यान दिएर सुन्। इस्राएल, म तिमीलाई मेरो मानिसहरू भनेर आह्वान गर्नेछु। यसैले मलाई ध्यान दिएर सुन्। म आदि हुँ र म अन्त हुँ।