Isaiah 48:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि तिमीहरूले मेरा आज्ञाहरू मानेका मात्र भए त कहिल्‍यै नसुक्‍ने नदीझैँ तिमीहरूको निम्‍ति सुख-शान्‍तिको नदी बग्‍नेथियो! समुद्रका किनारमा पानीका छाल उठेझैँ, उद्धार तिमीहरूकहाँ आउनेथियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तैंले मेरा आज्ञाहरू ध्‍यानसित पालन गरेको भए तेरो शान्‍ति नदीझैँ र तेरो धार्मिकता समुद्रका छालहरूझैँ हुनेथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले मेरा आज्ञाहरूमा ध्यान दिएका मात्र भए, तिमीहरूका शान्ति नदीझैँ हुनेथियो; तिमीहरूका धार्मिकता समुद्रका छालहरूझैँ हुनेथियो।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीले मेरो कुरा मानेको भए तिमीहरूकहाँ पूर्ण रूपमा बगीरहेको पानी सरह शान्ति आउने थियो। असल कुराहरू घरिघरि आउने समुद्रका छालहरू सरह तिमीहरूकहाँ आउने थियो।