Isaiah 48:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तापनि “हामी पवित्र सहरका बासिन्‍दा हौं र सर्वशक्तिमान् परमप्रभु नाम भएका इस्राएलका परमेश्‍वरमाथि हामी भर पर्दछौं” भन्‍दै तिमीहरू घमण्‍ड गर्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू, जसले पवित्र सहरका नागरिक हौं भनी भन्‍छौ र इस्राएलका परमेश्‍वरमा भर पर्छौ— सर्वशक्तिमान्‌ परमप्रभु नै उहाँको नाउँ हो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू, जो आफूलाई पवित्र सहरका नागरिक भन्छौ; अनि इस्राएलका परमेश्‍वरमा भरोसा राख्छौ; उहाँको नाम सेनाहरूका याहवेह हो।
Nepali ERV (पवित्र बाइबल)
हो, तिनीहरू पवित्र शहरका नागरिकहरू हुन्। तिनीहरू इस्राएलका परमेश्वरमाथि आश्रित छन्। उहाँको नाउँ सेनाहरूका परमेश्वर नै हो।