Isaiah 48:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पापीहरूलाई सुख-शान्ति छैन,” परमप्रभु भन्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“दुष्टहरूलाई शान्ति हुँदैन,” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह भन्नुहुन्छ, “दुष्टहरूका निम्ति शान्ति छैन।”
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभुले फेरि भन्नुभयो, “त्यहाँ दुष्ट मानिसहरूकालागि शान्ति छैन।”