Isaiah 49:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पर्वतहरू वारपार गरी म एउटा राजमार्ग बनाउनेछु र मेरा मानिसहरू हिँड्न एउटा मूलबाटो तयार पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरा सबै पर्वतहरू बाटो बनाइदिनेछु, र मेरा मूलबाटाहरू उच्च पारिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफ्ना पर्वतहरूलाई बाटोमा परिणत गर्नेछु, र मेरा राजमार्गहरू उच्च पारिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
मेरा मानिसहरूका लागि म बाटो बनाइदिनेछु। पर्वतहरू समतल बनाई दिनेछु, अनि भत्किएको बाटोहरूमाथि उठ्नेछन्।