Isaiah 49:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टाढा-टाढाबाट, उत्तर र पश्चिम दिशाबाट र दक्षिणमा आश्वानबाट मेरा मानिसहरू आउनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, तिनीहरू टाढ़ादेखि आउनेछन्— कोही उत्तरदेखि, कोही पश्चिमदेखि र कोही आश्वानको देशदेखि आउनेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, तिनीहरू धेरै टाढाबाट आउनेछन्— कोही उत्तरबाट, कोही पश्चिमबाट, र कोही सीनीम देशबाट आउनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
हेर, मानिसहरू टाढा-टाढाबाट मकहाँ आइरहेछन् उत्तर अनि र पश्चिमबाट आइरहेछन्। मानिसहरू मकहाँ मिश्रदेश अन्तर्गत आस्वानबाट आइरहेछन्।”