Isaiah 49:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तेरा छोराहरू चाँडै आउँदै छन् र तँलाई नाश गर्नेहरू बिदा हुँदै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा छोराहरू हतार-हतार गरी फर्किआउँछन्, र तँलाई उजाड़ पार्नेहरू तेरो सामुन्‍नेबाट निस्‍केर जान्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा छोराहरू चाँडो गरी फर्कँदैछन्, र तँलाई उजाड पार्नेहरू तँबाट गइहाल्छन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका नानीहरू तिमीहरूकहाँ फर्केर आउनेछन्। मानिसहरूले तिमीहरूलाई पराजित गरे तर ती मानिसहरूले तिमीहरूलाई एक्लै छोडेर गए।”