Isaiah 49:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विदेशका कैदमा जन्मेका तेरा सन्तानहरूले एक दिन तँलाई यसो भन्नेछन्: “यो ठाउँ साह्रै सानो छ, हामी बसोबास गर्न अरू जग्गा चाहिन्छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिछोड़को समयमा जन्मेका तेरा छोराछोरीहरूले तैंले सुन्ने गरी यसो भन्नेछन्, ‘यो जग्गा हाम्रा निम्ति साह्रै सानो भयो। हामीलाई बस्न अझै अरू ठाउँ दिनुहोस्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो शोकको समयमा जन्मेका बालबच्चाहरूले तैँले सुन्ने गरी ‘यो ठाउँ हामीलाई साह्रै सानो भयो; हामीलाई अझ धेरै बस्ने ठाउँ देओ’ भन्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू आफ्ना नानीहरू हराउँदा दुखी भएका थियौ तर ती नानीहरूले तिमीहरूलाई भन्नेछन् यो भूमि एकदम सानो छ। हामीलाई बस्न एउटा ठूलो ठाउँ दिनुहोस्।