Isaiah 49:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मलाई भन्नुभयो, “ए इस्राएल, तँ मेरो सेवक होस्, तेरो कारणले मलाई मानिसहरूले प्रशंसा गर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मलाई भन्नुभयो, “तँ मेरो दास इस्राएल होस्। तँमा नै मेरो ऐश्वर्य म प्रकट गर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मलाई भन्नुभयो, “तँ मेरो सेवक इस्राएल होस्, जसमा म आफ्नो महिमा प्रकट गर्छु।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई भन्नुभयो, “इस्राएल, तिमी मेरो दास हौ। म तिमीसँग अचम्म लाग्दो कामहरू गर्नेछु।”