Isaiah 5:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुन म यो गीत गाँउछु, मेरो मित्र र उसको दाखबारीबारे गाउँछु। एउटा मलिलो डाँडामाथि मेरो मित्रको दाखबारी थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले प्रेम गरेको उनको दाखबारीको विषयमा म एउटा गीत गाउनेछु। एउटा अत्‍यन्‍त मलिलो डाँड़ामा मेरा प्रियको एउटा दाखबारी थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब म मेरो प्रियको निम्ति र उहाँको दाखबारीको निम्ति एउटा गीत गाउनेछु: एउटा मलिलो डाँडामा मेरा प्रियको एउटा दाखबारी थियो।
Nepali ERV (पवित्र बाइबल)
अब, म मेरा साथीहरूकालागि गीत गाउनेछु। यो गीत उनीहरूका दाख बारीको विषयमा छ। मेरा मित्रको अत्यन्त समृद्ध दाखबारी थियो।