Isaiah 5:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दश हेक्टर जमिनमा लगाएको दाखलताले आठ लिटर मात्र दाखमद्य दिनेछ र दश पाथी बिउले एक पाथी मात्र अन्न उब्जाउनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पाँच बिघा दाखबारीले पाँच पाथी दाखमद्य, र पचास पाथी बीउले पाँच पाथी अन्न मात्र उब्जाउनेछ!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पाँच बिघा दाखबारीले एक बाथ दाखरस मात्र दिनेछ; एक होमेर बिउले एक एपा अन्न मात्र दिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला दश बीघा जमिनबाट अलिकति मात्र दाखरस बनिने छ। अनि धेरै बोरा बीउहरूबाट अलिकति मात्र अन्न उब्जनेछ।”