Isaiah 5:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्ना भोजमा तिमीहरू वीणा बजाएर खैंजडी र बाँसुरी बजाउँछौ र मद्य पिउँछौ। तर तिमीहरू परमप्रभुका कामको वास्तै गर्दैनौ न त आदर गर्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका भोजहरूमा वीणा, सारङ्गी, खैँजड़ी, बाँसुरी र मद्य हुन्छन्, तर तिनीहरू परमप्रभुका कामको वास्ता गर्दैनन्। तिनीहरू उहाँका हातको कामलाई आदरै गर्दैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूसित भोजमा वीणा र सारङ्गी, खैँजडी, बाँसुरी र मद्य हुन्छन्, तर तिनीहरूसित याहवेहका कार्यहरूका निम्ति कुनै श्रद्धा हुँदैन; उहाँका हातका कामप्रति कुनै आदर हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू मातेर संगीतमय सामग्रीहरू जस्तै विणा, ढोलक, खैजडी, सारङ्गी, बाँसुरी र मद्य लिएर उत्सव मनाउँछौ। अनि परमप्रभुले गर्नु भएका कुराहरू तिमीहरू वास्ता गर्दैनौ। परमप्रभुका हातले धेरै भन्दा धेरै चीजहरू बनाउनु भयो तर तिमीहरूले त्यतापट्टि ध्यान दिएनौ। यसकारण यो तिमीहरूकालागि अशुभ हुनेछ।
Recommended Reading